नेप्सेका नयाँ सीईओलाई लगानीकर्ताको ३ सन्देश: कर्मचारी शुद्धीकरणदेखि भेन्डरको ‘कब्जा’ तोड्नेसम्म
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने प्रक्रिया निर्णायक चरणमा पुगेका बेला पुँजीबजारका लगानीकर्तामाझ नयाँ नेतृत्वले पदभार सम्हालेलगत्तै के गर्नुपर्छ भन्ने बहस पनि चर्किन थालेको छ।नेप्सेको सीईओ पदका लागि आवेदन दिएका आठ जनामध्ये अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी गरी चार जना संक्षिप्त सूचीमा...

