भोल्युम घट्दा नेप्सेको चार्टमा बन्यो इन्भर्टेड ह्याम्मर, के बजार घट्न रोकिएको हो ?
काठमाण्डौ । आज नेप्सेमा करिब १ सय अंकको उतारचढाव आयो । आज झिनो अंकले बजार बढ्दा कारोबार भने घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारले आजको उच्च विन्दु २८६० भन्दा माथि बन्द हुनु पर्ने छ । तर यदि आजको न्यून...