अब सीमित सेयरको कारोबारले नेप्से नचाउने दिन सकिँदै ! नयाँ बेन्चमार्क इन्डेक्स ल्याउने तयारी
काठमाण्डौ । नेपालको सेयर बजारमा सीमित कित्ता सेयरको कारोबारले समग्र नेप्से परिसूचकलाई नै प्रभावित गर्ने प्रवृत्ति अन्त्य गर्न नयाँ बेन्चमार्क इन्डेक्स ल्याउने तयारी भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हालको परिसूचक गणना प्रणालीमा देखिएका कमजोरी सम्बोधन गर्न वास्तविक कारोबारयोग्य सेयरलाई आधार बनाउने नयाँ सूचक कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।नयाँ...

