एशियन लाइफ इन्स्योरेन्सको ‘बीमा श्री’ सावधिक जीवन बीमा योजना सार्वजनिक
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ सार्वजनिक गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक अच्युत राज सापकोटा, शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख...