बिवाईडीले सार्वजनिक गर्यो ३ वटा अफ–रोड मोडलका कार
काठमाण्डौ । चिनियाँ कार निर्माता कम्पनी बिवाईडीले दुईवटा कन्सेप्ट कारसहित तीनवटा कारको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ब्राण्ड फ्रायान्गचेङबाओको अधिनमा ३ वटा कारको मोडल सार्वजनिक गरेको हो । कम्पनीले मंगलबार लाईस्ट्रिम इभेन्टमार्फत बाओ ८ एसयुभी,सुपर ३ कन्सेप्ट क्रसओभर र सुपर ९ कन्सेप्ट स्पोर्ट कार सार्वजनिक गरेको हो । कम्पनीले यी कारहरु अर्को...