सिजीले ल्यायो ४३% विद्युत बचत गर्ने रिमोटयुक्त ‘बीएलडीसी सिलिङ फ्यान’
काठमाण्डौ । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएल डिसि सिलिङ फ्यान पहिलो पटक बजारमा ल्याएको छ ।‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुड’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा...