सोमबार, पुष ८,२०८१ 03:03:45
IME remit
  • सोमबार, पुष ८,२०८१ 03:03:45
अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड
STOCK MARKET

अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड

काठमाण्डौ । अलटाइम हाईलाई ब्रेक गर्ने दिशातर्फ अगाडि बढेको बजारमा आज फेरि केही नयाँ रेकर्डहरु बनेका छन् ।  नेप्से परिसूचकले ३ वर्षपछि ३००० माथिको यात्रा तय गर्दा साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको सेयर कारोबार भएको छ ।  नेप्सेमा आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ वटा कारोबारमार्फत किनबेच भएको हो ।

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !
STOCK MARKET

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !

काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् ।  यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन । 

सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड
STOCK MARKET

सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड

काठमाण्डौ । उछालको गतिमा दौडिरहेको सेयर बजारमा सोमबार एउटा ऐतिहासिक रेकर्ड बनेको छ ।  नेपाल स्टक एक्सचेञ्जको इतिहासमै सबैभन्दा धेरैवटा कारोबार भएको दिनको रुपमा साउन १४ गते सोमबारले रेकर्ड बनाएको हो । 

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी
STOCK MARKET

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी

काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ ।  हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.