सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) र खुद नाफा घट्न पुगेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एशिया ग्रोथ, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया सेलेक्ट–३०, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको र एनआइसी एशिया ग्रोथ फण्ड–२ को न्याभ घटेको छ । एनआइसी एशिया क्यापिटलको...