एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा
काठमाण्डौ । एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का...