शनिबार, श्रावण १७,२०८२ 06:11:27
  • शनिबार, श्रावण १७,२०८२ 06:11:27
Global IME Bank Limited

एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा

Hyundai Nepal
एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.