एनआईएमबि एस क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गर्ने मुख्य प्रस्ताव
काठमाण्डौ । एनआईएमबि एस क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा डाकेको हो ।सो सभा आगामी पुस २० गते काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको सभाहलमा अपरान्ह साढे १२ बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम सेयर चुक्तापूँजीको ३.०९२८ प्रतिशत बोनस सेयर(करसहित) र...

