भारतको कर नीतिले नेपाली जुट उद्योग धराशायी हुने खतरा, तत्काल पहल गर्न सांसद डाँगीको माग
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएकी छन्।मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतले नेपाली जुटजन्य उत्पादनमा बढाएको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी जुट उद्योग...

