भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थाबारे मन्त्री मेहताको स्थलगत अनुगमन
काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज नुवाकोटको विदुर आसपासका विभिन्न क्षेत्रको अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा...

