एनएमबि सरल बचत फण्ड- इ ले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गतयस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड-इ ले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ असार मसान्तमा कायम इकाई पुँजी चार अर्ब एकासी करोड सत्र लाख पचपन्न हजार नौ सय अठहत्तर रुपैयाँ चालिस पैसाको ५.२५ प्रतिशत (कर सहित) कोदरले हुन आउने रकम पच्चीस करोड अठसठ्ठी लाख सत्र हजार एक सय अठासी रुपैयाँ सतासी पैसाबराबर नगद प्रतिफल...

