मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने
काठमाण्डौ । नेपालको सूचना प्रविधिर मोबाइल व्यवसायक्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (NMDA) बीच नेपालमा मोबाइल उद्योगको विकासर विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ । क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार दुवै संस्थाको उच्च नेतृत्व तहबीच एक...

