नुवाकोटको एकै घरमा फेला पर्यो २४ शव, अझै खोजी जारी
काठमाण्डौ । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्। प्रहरीका अनुसार सोमबार उक्त घरमा खोजी गर्ने क्रममा २४ वटा शव फेला परेका हुन्। घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

