एनओसी विवादबीच कर्णालीलाई झट्का, फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किने
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीबाट खेल्न पाकिस्तान फर्किने भएका छन्।श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि पाकिस्तानको राष्ट्रिय टोलीमा परेपछि फरहान स्वदेश फर्किन लागेका हुन्।कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहानको राष्ट्रिय टोलीको...

