भोटेकोशी विपत्तिप्रति पाकिस्तानको ऐक्यबद्धता, राजदूत खानले शोक पुस्तिकामा गरे हस्ताक्षर
काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट नेपालले व्यहोरेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानले गहिरो दुःख व्यक्त गरेको छ।नेपालका लागि पाकिस्तानी राजदूत एचई मोहम्मद आमिर खानले बिहीबार परराष्ट्र मन्त्रालय पुगेर बाढीपीडितप्रति समवेदना व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।राजदूत खानले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति...

