बिग्रँदो स्वास्थ्यपछि इमरान खान जेलबाट निजी अस्पतालमा, सर्वोच्चको आदेशमा उपचार सुरु
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विश्वकप विजेता पूर्वक्रिकेट कप्तान इमरान खानलाई स्वास्थ्य अवस्था बिग्रिएपछि जेलबाट निजी अस्पतालमा सारिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि उनलाई आदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको हो।७३ वर्षीय खानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच अस्पताल पुर्याइएको बताइएको छ। उनको...

