गगनको निम्तो देउवाले गरे अस्वीकार , गगन कांग्रेसको महाधिवेशनमा नजाने
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्।कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन देउवालाई औपचारिक निमन्त्रणा गरेको थियो। सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरू शनिबार देउवा...

