प्रतिनिधिसभाको बर्खे अधिवेशन शुरु, विपक्षीको अवरोध
काठमाण्डौं । प्रतिनिधिसभाको बर्खे अधिवेशन सिंहदरबारस्थित नयाँ संसद् भवनमा सोमबारदेखि शसरु भएको छ। बैठक शुरुदेखि नै विवादित बनेको हो।बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाउँदै अवरोध गरेका थिए।

