प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर
काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर नयाँदिल्लीस्थित होटल ताजमहल पुगेका छन्।आइतबार नै भारतको राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भारतीय समयअनुसार साँझ ६ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको हो।प्रधानमन्त्री शाहको भारत भ्रमणका...

