दाहालको प्रतिनिधिसभा सम्बोधन: क्रान्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको आरोप
काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशको राजनीतिक परिवर्तन र दशकौँ लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई गर्वका रूपमा लिनुपर्ने भएपनि केही व्यक्तिहरू अझै त्यसै क्रान्तिलाई नकारात्मक रूपमा चित्रण गर्दै “अपराधीकरण” गर्ने प्रयासमा लागेको आरोप लगाएका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा भएको जनआन्दोलन,...

