पाथीभरामा जेठ महिनामा ४६ लाखभन्दा बढी भेटी संकलन
काठमाण्डौ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा जेठ महिनामा ४६ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनाभरमा कुल ४६ लाख ६० हजार ६०० रुपैयाँ भेटी रकम संकलन भएको हो।

