पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र सृजनशीलताको दमदार प्रदर्शन
काठमाण्डौ । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको ‘पल्सर आरपीएम बुटवल’ उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ।बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित...

