पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । पर्वत पैयु खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विेशष साधारण सभा डाकेको हो । उक्त सभा आगामी असार ३ गते काठमाण्डौको टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० देखि ३ बजेसम्म आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको...