पतञ्जलि जग्गा प्रकरण निर्णायक मोडमा, माधव नेपालसहित ९३ जनाको मुद्दा अन्तिम सुनुवाइमा
काठमाण्डौ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको छ।विशेष अदालतमा मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ। यसअघि पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि इजलासबाट मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको थियो। अदालतले फैसला...

