मल्टीपर्पस फाइनान्स बन्यो क्रस बोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रस बोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स कम्पनीहरुमा आफ्ना सेवाग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको कम्पनीले दाबी गरेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे...