साइबर जोखिमले सेयर कारोबार रोक्न सक्छ ? यस्ता छन् सम्भावित जोखिम र अवस्था
काठमाण्डौ । सरकारी वेबसाइट र बैंकका केही अनलाइन सेवा बन्द गराउन बाध्य पारेको पीएचपीको सुरक्षा कमजोरीले दशैं बिदापछि खुल्ने सेयर बजारबारे पनि प्रश्न उठाएको छ। आगामी सोमबार कारोबार सुरु हुँदा लगानीकर्ताले टीएमएसबाट आदेश दिन, रकम पठाउन र बिक्री गरेको सेयर हस्तान्तरण गर्न पाउँछन् कि पाउँदैनन् भन्ने चासो स्वाभाविक बनेको छ।प्राविधिक दृष्टिले अत्यावश्यक प्रणाली प्रभावित भए...

