अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढ्न जरुरीः सचिव घिमिरे
काठमाण्डौ । प्लाष्ट नेपाल फाउन्डेशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै सचिव घिमिरेले नेपालमा प्लाष्टिकको महत्व प्रतिदिन बढ्दै गएता पनि प्लाष्टिकप्रतिको बुझाईमा परिवर्तन नआउँदा यसमा आबद्ध उद्योगी व्यवसायीहरुले थुप्रै समस्या...

