घट्यो निरपेक्ष गरिबी, बागमती प्रदेशमा सबैभन्दा बढी औसत रोजगारी
काठमाण्डौ । नेपालमा गरिबी घटेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सामाजिक सुरक्षा र संरक्षणमा बढ्दै गएको सार्वजनिक लगानी, गरिब लक्षित कार्यक्रमको निरन्तरता, विप्रेषण आय प्राप्त गर्ने परिवारको सङ्ख्यामा भएको वृद्धि, सामाजिक क्षेत्रका परिसूचकमा भएको सुधार लगायतको कारण निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ ।सन् २१०० सम्म निरपेक्ष गरिबीको...

