प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर र अफिसर/सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठीत संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने...