Capital Market

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी

काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ ।  चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा...