चितवनका भूमिहीनसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, लालपुर्जा वितरण छिटो अघि बढाउने प्रतिबद्धता
काठमाण्डौ । मन्त्री प्रतिभा रावलले चितवन भ्रमणका क्रममा क्षेत्र नं २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका भूमिहीन नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका जग्गासम्बन्धी समस्या तथा गुनासा सुनेकी छन्।भूमिहीन नागरिकले लामो समयदेखि भोग्दै आएका जग्गासम्बन्धी समस्या, स्वामित्व विवाद तथा लालपुर्जा वितरण प्रक्रियामा देखिएका अवरोधबारे मन्त्री रावलले...

