INSURANCE

सम्पत्ति बीमा निर्देशन विपरीत बीमालेख जारी गर्ने बीमकलाई प्राधिकरणको चेतावनी, यस्तो कारबाही गर्न सक्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन विपरीत बीमालेख जारी गर्ने निर्जीवन बीमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  प्राधिकरणले एक परिपत्र जारी गर्दै सम्पत्ति बीमा निर्देशन, २०८० विपरीत बीमालेख जारी गर्ने बीमकलाई कारबाही गर्ने जनाएको हो ।