एनटीसीको सञ्चालकमा जोशी निर्विरोध निर्वाचित
काठमाण्डौ । नेपाल टेलिकम(एनटीसी) को सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित जोशीले माघ ५ गते गोपनयता तथा इमान्दारीताको शपथ लिएका छन् ।