दिल्लीको लेमन ग्रिन रेस्टुरेन्टमा आगलागी, २१ जनाको मृत्यु
काठमाण्डौं । भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। घटनामा ठूलो मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

