सरकार र राखेपबीच सम्झौता, देशभर २७ खेलकुद पूर्वाधार निर्माण हुने
काठमाण्डौ । सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ।परियोजना अघि बढाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।सोमबार सिंहदरबारमा आयोजित...

