युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल
काठमाण्डौ । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा युवा सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयकमाथि सरोकारवालासँग छलफल भएको छ।छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाललगायत युवा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।युवा सम्बन्धी विद्यमान कानुनलाई समयानुकूल संशोधन र एकीकरण गरी नयाँ...

