भोलि मध्यरातदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाण्डौ । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि अर्थात् असोज १६ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था...

