गोरखा विरासतलाई सलाम गर्दै रोयल इन्फिल्डको ‘क्लासिक ३५० गोरखा एडिसन’ सार्वजनिक, मूल्य ५.९९ लाख
काठमाण्डौ । रोयल इन्फिल्डले नेपालको गौरवपूर्ण गोरखा इतिहास, साहस र पहिचानलाई सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।गोरखा समुदायको साहस, दृढता, वफादारी र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको ऐतिहासिक पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ। विशेष ‘गोरखा ग्रीन’ रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको...

