फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल चयन भएका छन् । संस्थाको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो । उनलाई ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुरेन्द्र रेग्मीको सट्टामा प्रतिनिधिको रुपमा पठाइएकोमा बाँकी अवधकिा लागि सञ्चालक नियुक्त गरिएको संस्थाले...