बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा, बैंकिङ नियमनको तीन दशकको अनुभव अब बीमामा
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेका राजन विक्रम थापालाई नियुक्त गरेको छ। बैंक तथा वित्तीय संस्थाको नियमन, सुपरिवेक्षण र जोखिम व्यवस्थापनमा लामो अनुभव हासिल गरेका थापाले अब बीमा क्षेत्रको नियामकीय नेतृत्व सम्हाल्ने भएका छन्।अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद्...

