मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भए अर्थतन्त्र चलायमान हुन्छः मल्ल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन् । आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाई छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक...

