सेतीको बहाव बढेपछि रामघाटमा उच्च जोखिम, स्थानीयलाई बस्ती छाड्न आग्रह
काठमाण्डौ । सेती नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदीको जलसतह बढेपछि डुबानको जोखिम बढेको भन्दै सुरक्षाकर्मीले शनिबार रामघाट क्षेत्रमा माइकिङ गरेका हुन्।नदीको बहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई घरबाट अत्यावश्यक सामान तथा...

