पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’
काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ । यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि...