रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ: ‘जग्गा सरकारले देओस्,घर हामी बनाउँछौँ’
काठमाण्डौ । गत भदौ १० गते आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका करिब ३ सय घरपरिवारलाई पूर्वमन्त्री भगबती चौधरीले राहत सामग्री वितरण गरेकी छन् । बाढीबाट सर्वस्व गुमाएका तथा अस्थायी सेल्टरमा बस्दै आएका परिवारलाई राहतसँगै सुरक्षित र स्थायी आवासको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छन् ।शनिबार नुवाकोटको विदुर नगरपालिका–५ का...

