हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँछन् ?
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन...