क्रेष्ट माइक्रो लाइफका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथ
काठमाण्डौ ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोरलाई गत चैत १९ गते सम्पन्न भएको कम्पनीको सञ्चालक...