नेपालमा रोबर्टो कार्लोसले चढे XPENG G6
काठमाण्डौ । ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) को विशेष अतिथिको रूपमा नेपाल आगमन गर्नु नेपाली खेलकुदको इतिहासमा एक अविस्मरणीय क्षण बनेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजित यो लिगसँग सहकार्य गर्न पाउनु CG मोटर्सका लागि गर्वको विषय हो। नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा CG...